Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/gajengux/sarbakhabar.com/wp-includes/functions.php on line 6114

Warning: Cannot modify header information - headers already sent by (output started at /home4/gajengux/sarbakhabar.com/wp-includes/functions.php:6114) in /home4/gajengux/sarbakhabar.com/wp-includes/feed-rss2.php on line 8
समाचार – Sarba Khabar https://sarbakhabar.com सबैकाे खबर, सबैका लागि Tue, 19 Apr 2022 01:20:38 +0000 en-CA hourly 1 https://wordpress.org/?v=6.7.1 शिव कैलाश कला मन्दिरले पायाे अवार्ड https://sarbakhabar.com/archives/527?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b6%25e0%25a4%25bf%25e0%25a4%25b5-%25e0%25a4%2595%25e0%25a5%2588%25e0%25a4%25b2%25e0%25a4%25be%25e0%25a4%25b6-%25e0%25a4%2595%25e0%25a4%25b2%25e0%25a4%25be-%25e0%25a4%25ae%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a6%25e0%25a4%25bf%25e0%25a4%25b0%25e0%25a4%25b2%25e0%25a5%2587-%25e0%25a4%25aa%25e0%25a4%25be https://sarbakhabar.com/archives/527#respond Tue, 19 Apr 2022 01:20:38 +0000 https://sarbakhabar.com/?p=527 ६ वैशाख काठमाडाैं । साउथ एसियन रिजिनल कन्ट्रि ब्रिरिलाइन्स अवार्ड एण्ड कल्चर प्रोग्राममा शिव कैलाश कला मन्दिरले अवार्ड पाएकाे छ ।  पुर्व उपप्रधान तथा

The post शिव कैलाश कला मन्दिरले पायाे अवार्ड appeared first on Sarba Khabar.

]]>
६ वैशाख काठमाडाैं । साउथ एसियन रिजिनल कन्ट्रि ब्रिरिलाइन्स अवार्ड एण्ड कल्चर प्रोग्राममा शिव कैलाश कला मन्दिरले अवार्ड पाएकाे छ ।  पुर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोईराला प्रमुख अथितिका रुपमा रहेकी उक्त अवार्ड कार्यक्रममा   विशिष्ठ अतिथिमा भारतीय पार्टीका नेता डा. दिनेश उपाध्याय रहेका थिए ।

अवार्ड कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आर्ट एण्ड कल्चर क्याटेगोरीबाट शिव कैलाश कला मन्दिरले अवार्ड प्राप्त गर्न सफल भएको छ ।
सोही कार्यक्रममा शिव कैलाशका नृत्य नृर्देशक नारायण रिजाल ,मोडल तथा नृत्य निर्देशक रेनुका रिजाल, मोडल तथा नृत्य निर्देशक रोशन बुढाथोकी,नृत्य कलाकार यमुना पिठकोटे मगर,उज्जल कार्की, प्रज्ञा कर्की,स्नेहा थापा मगर,अलिना गुरुङ ,भरत पुतुवारलाई सम्मान गरिएको छ ।
अवार्ड कार्यक्रममा शिव कैलाश कलामन्दिरको तप्प नृत्य ,तामाङ सेलो , झ्याउरे ,झांगड लगायतको नृत्यले दर्शकलाई मनोरञ्जन दिलाएको थियो । नेपाल बंगलादेश मैत्री संघका अध्यक्ष श्री दिन दयाल रिजाल नेपालको समन्वयमा भएको उक्त कार्यक्रम वल्र्ड बुक अफ स्टार रेकर्ड्स ईन्डियाले आयोजना गरेको हो ।

The post शिव कैलाश कला मन्दिरले पायाे अवार्ड appeared first on Sarba Khabar.

]]>
https://sarbakhabar.com/archives/527/feed 0
प्याब्सन टोखा नगर कार्यसमितिले बुझायो ज्ञापन पत्र, सुरक्षा मापदण्डसहित विद्यालय खोल्न जोड https://sarbakhabar.com/archives/502?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25ac%25e0%25a5%258d%25e0%25a4%25b8%25e0%25a4%25a8-%25e0%25a4%259f%25e0%25a5%258b%25e0%25a4%2596%25e0%25a4%25be-%25e0%25a4%25a8%25e0%25a4%2597%25e0%25a4%25b0-%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25b8 https://sarbakhabar.com/archives/502#respond Fri, 28 Jan 2022 15:27:03 +0000 https://sarbakhabar.com/?p=502 १४ माघ, काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) टोखा नगर कार्यसमितिले आज टोखा नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । कोरोना

The post प्याब्सन टोखा नगर कार्यसमितिले बुझायो ज्ञापन पत्र, सुरक्षा मापदण्डसहित विद्यालय खोल्न जोड appeared first on Sarba Khabar.

]]>
१४ माघ, काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) टोखा नगर कार्यसमितिले आज टोखा नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । कोरोना माहामारिको कारण देखाई बन्द गरिएको बिद्यालयहरु स्वास्थ्यको सम्पुर्ण मापदण्ड अपनाइ सञ्चालनमा ल्याउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

प्याव्सन टोखाका अध्यक्ष टंक कुमार चापागाइले सबै कुरा खुल्ला राखेर शैक्षिक संस्था बन्द गर्नुको कुनै अर्थ नरहने भन्दै पठनपाठनबाट टाढा हुँदा विद्यार्थीमा पर्न जाने मानसिक असर र शैक्षिक स्तरमा आउने समस्यालाइ दृष्टिगत गर्दै यथासक्य छिटो स्वास्थ्य मापदण्डको पालना गरि विद्यालय खेल्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले सुरक्षाका उपाय अवलम्वन गरेर विद्यालय खोल्नु पर्नेमा विद्यालय बन्द गरेर राज्यबाट शिक्षा क्षेत्रमा भयङ्कर गल्ती गर्ने काम भइरहेको आरोप लगाउनु भयो ।
सर्वखबरलाई प्राप्त ज्ञापन पत्रमा भनिएको छ नेपाल सरकारले कोरोना रोकथाम तथा त्यसको लागि गरिएको पहलहरुमा प्याब्सन सदैब सहयोग गर्न तयार रहेको जानकारि गराउँदै हाल छिटो भन्दा छिटो कोरोना खोप तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाई विद्यालय खोल्न माग गरेको ज्ञापनपन पत्रमा उल्लेख छ ।

ज्ञापनपत्र प्याब्सन टोखाका अध्यक्ष टंक कुमार चापागाइको नेतृत्वमा गएको पदाधिकारी सहितको टोलीले टोखाका नगर प्रमूख प्रकाश अधिकारी र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतमलाई बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख अधिकारीले कोभिडले शिक्षा क्षेत्रमा पारेको प्रभावको अध्ययन र समस्या समाधानको लागि तत्कालै शाखा प्रमुख बाबुराम गौतमको अध्यक्षतामा एक कार्यदल गठन गरि कार्यदलले दिने सल्लाह र सुझाव अनुसार अघि बढ्ने कुरा नगर प्रमुख अधिकारीले बताउनुभयो ।

The post प्याब्सन टोखा नगर कार्यसमितिले बुझायो ज्ञापन पत्र, सुरक्षा मापदण्डसहित विद्यालय खोल्न जोड appeared first on Sarba Khabar.

]]>
https://sarbakhabar.com/archives/502/feed 0
शिवकैलाश कला मन्दिरद्वारा नेपाल-भारत सांस्कृतिक कार्यक्रम आयोजना https://sarbakhabar.com/archives/491?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b6%25e0%25a4%25bf%25e0%25a4%25b5%25e0%25a4%2595%25e0%25a5%2588%25e0%25a4%25b2%25e0%25a4%25be%25e0%25a4%25b6-%25e0%25a4%2595%25e0%25a4%25b2%25e0%25a4%25be-%25e0%25a4%25ae%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a6%25e0%25a4%25bf%25e0%25a4%25b0%25e0%25a4%25a6%25e0%25a5%258d%25e0%25a4%25b5%25e0%25a4%25be%25e0%25a4%25b0 https://sarbakhabar.com/archives/491#respond Sun, 26 Dec 2021 04:43:54 +0000 https://sarbakhabar.com/?p=491 काठमाडौं । शिवकैलाश कला मन्दिरको आयोजनामा नेपाल-भारत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसका उपलक्ष्यमा टोखा नगरपालिका-३ स्थित शिवकैलाश कला

The post शिवकैलाश कला मन्दिरद्वारा नेपाल-भारत सांस्कृतिक कार्यक्रम आयोजना appeared first on Sarba Khabar.

]]>
काठमाडौं । शिवकैलाश कला मन्दिरको आयोजनामा नेपाल-भारत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसका उपलक्ष्यमा टोखा नगरपालिका-३ स्थित शिवकैलाश कला मन्दिरको आयोजना र कोलकाता, भारतस्थित दिलीप थापा डान्स एकेडेमीको सहयोगमा नेपाल-भारत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कला मन्दिरका अध्यक्ष नारायण रिजालको निर्देशनमा नेपालका र एकेडेमीका नृत्यनिर्देशक दिलीप थापाद्वारा प्रशिक्षित भारतका नर्तक-नर्तकीले भर्चुअल नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा नेपालबाट कला मन्दिरका तर्फबाट राष्ट्रिय भावनायुक्त थाली नृत्य तथा झ्याउरे, तामाङ सेलो र झोडा नृत्य प्रस्तुत गरिएको थियो ।

कोलकाता, हावडाबाट रवीन दासले रवीन्द्र संगीत, दिलीप थापाले भाङ्डा, हावडाकी सृष्टि चौधरीले भरत नाट्यं, विशाखा पटनमकी पहेल जोशीले राजस्थानी, कोलकाताकी मयूरी वासुले बंगला, हावडाका निशित र हर्षित साउले डाण्डिया नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कला मन्दिरका रोशन बुढाथोकीले नृत्य समन्वय, बुटिक एन्ड ड्रेस सेन्टर ठमेलका रेनुका रिजालले भेषभूषा र प्रज्ञान एकेडेमीका फाउन्डर प्रिन्सिपल महेश पाण्डेले प्राविधिक सहयोग गर्नुभएको थियो । सो अवसरमा नेपाल-बंगलादेश मैत्री संघका अध्यक्ष दीनदयाल रिजालले संस्कृतिको रक्षा र पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक कार्यक्रमको महत्व हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) का नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, कला मन्दिरका संरक्षक हरि पाठक र इन्डियन पब्लिक स्कुल, हावडा कोलकाताका डाइरेक्टर र बम्बै डिफेन्स एकेडेमीका प्रिन्सिपल सन्दीप डेले दुई देशलाई साहित्य, धर्म, इतिहास, संस्कृति आदिले जोडेको जनाउँदै कोभिड महामारीका बेला र अन्य समयमा पनि सम्बन्धलाई बढावा दिन आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

हेर्नुहाेस् तस्विर

The post शिवकैलाश कला मन्दिरद्वारा नेपाल-भारत सांस्कृतिक कार्यक्रम आयोजना appeared first on Sarba Khabar.

]]>
https://sarbakhabar.com/archives/491/feed 0
टाेखा नगरपालिकाले सहयाेगी दाताहरुलाई सम्मान गर्ने https://sarbakhabar.com/archives/485?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259f%25e0%25a4%25be%25e0%25a5%2587%25e0%25a4%2596%25e0%25a4%25be-%25e0%25a4%25a8%25e0%25a4%2597%25e0%25a4%25b0%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a5%2587-%25e0%25a4%25b8%25e0%25a4%25b9%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a5%2587%25e0%25a4%2597 https://sarbakhabar.com/archives/485#respond Mon, 15 Nov 2021 07:36:13 +0000 https://sarbakhabar.com/?p=485 कार्तिक २९, काठमाडाै‌ । टाेखा नगरपालिकाले यहि कार्तिक ३० गते सम्मान कार्यक्रम गर्ने भएकाे छ । नगरपालिकामा जनप्रतिनिधिहरु बहाल भएपश्चात हालसम्म नगरपालिकालाई विभिन्न माध्यमबाट

The post टाेखा नगरपालिकाले सहयाेगी दाताहरुलाई सम्मान गर्ने appeared first on Sarba Khabar.

]]>
कार्तिक २९, काठमाडाै‌ । टाेखा नगरपालिकाले यहि कार्तिक ३० गते सम्मान कार्यक्रम गर्ने भएकाे छ ।

नगरपालिकामा जनप्रतिनिधिहरु बहाल भएपश्चात हालसम्म नगरपालिकालाई विभिन्न माध्यमबाट सहयाेग गर्ने सहयाेगी दाताहरुलाई एक विशेष समाराेहका बीच  सम्मान कार्यक्रम आयाेजना गर्न लागिएकाे कुरा नगर प्रमुख प्रकाश अधिकारीले सर्वखबर लाइ जानकारी दिनुभयाे ।

पूर्व उपप्रधानमन्त्री माननीय ईश्वर पाेखरेल ज्यूकाे प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रम टाेखा स्थित सद्भाव बैङ्केटमा आयाेजना हुँदैछ भने साेही कार्यक्रममा नगरपालिकामा भएका मुख्य उपलब्धि तथा प्रगतिहरु सहितकाे सार्वजनिक सुनुवाई समेत हुनेछ ।

The post टाेखा नगरपालिकाले सहयाेगी दाताहरुलाई सम्मान गर्ने appeared first on Sarba Khabar.

]]>
https://sarbakhabar.com/archives/485/feed 0
सुविधाकाे नाममा दुःख दिने “हाेम सुविधा” https://sarbakhabar.com/archives/472?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a5%2581%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25a7%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a5%2587-%25e0%25a4%25a8%25e0%25a4%25be%25e0%25a4%25ae%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25a6%25e0%25a5%2581%25e0%25a4%2583%25e0%25a4%2596-%25e0%25a4%25a6%25e0%25a4%25bf%25e0%25a4%25a8 https://sarbakhabar.com/archives/472#respond Mon, 05 Jul 2021 13:38:56 +0000 https://sarbakhabar.com/?p=472 आषाढ २१, काठमाडाैं । काठमाडाैंकाे चाबहिल स्थित हाेम सुविधा प्रा.लि ले घरबाटै ब्लुबुक लिने, नविकरण गरिदिने र घरमै ल्याईदिने भनेर सर्वसाधारणलाई दुःख दिने गरेकाे

The post सुविधाकाे नाममा दुःख दिने “हाेम सुविधा” appeared first on Sarba Khabar.

]]>
आषाढ २१, काठमाडाैं । काठमाडाैंकाे चाबहिल स्थित हाेम सुविधा प्रा.लि ले घरबाटै ब्लुबुक लिने, नविकरण गरिदिने र घरमै ल्याईदिने भनेर सर्वसाधारणलाई दुःख दिने गरेकाे पाईएकाे छ ।

फेसबुकमा देखिएकाे विज्ञापनका आधारमा आफ्नाे  मारुती भ्यानकाे कर तिर्न तथा नविकरणका लागि कार्यालयमा सम्पर्क गरि हाेम सुविधा नामक कम्पनी प्रतिनिधिलाई २०७७ चैत्र ४ गते नगद रु.२२०००।- सहित पठाएकाे ब्लुबुक १०० दिन नाघिसक्दा समेत फिर्ता नपाएपछि सेवाग्राहि महेश पाण्डेले हाम्राे कार्यालयमा दुःख पाेखेका थिए । आफ्नाे ब्लुबुक फिर्ता नपाएपछि पटक पटक कार्यालयमा सम्पर्क गर्दा कहिले नविकरण गर्न कार्यालय पठाइकाे तर फिर्ता नआएकाे भन्ने, कहिले काम भएन ब्लुबुक आजै फिर्ता ल्याउँदैछ भन्ने, कर्मचारीपिच्छे नै फरक फरक जवाफ दिने गरेकाे उनले बताए । यस विषयमा बुझ्न हाम्राे प्रतिनिधीले कार्यालयमा तथा मेनेजर पवन मण्डलकाे व्यक्तिगत नम्बरमा सम्पर्क गर्न खाेज्दा सम्पर्क स्थापित हुन सकेन ।

यससँगै अनलाईन सेवा र सुविधा दिने नाममा बजारमा खुलेका कार्यालयहरुले  दुःख दिने गरेकाे गुनासाे सर्वसाधारणले पाेख्न थालेका छन् ।

The post सुविधाकाे नाममा दुःख दिने “हाेम सुविधा” appeared first on Sarba Khabar.

]]>
https://sarbakhabar.com/archives/472/feed 0
जालपा पुस्तकालयको मुखपत्र “जालपा” विमोचन सम्पन्न https://sarbakhabar.com/archives/463?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a4%25aa%25e0%25a4%25be-%25e0%25a4%25aa%25e0%25a5%2581%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a4%25af%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25ae%25e0%25a5%2581%25e0%25a4%2596%25e0%25a4%25aa%25e0%25a4%25a4%25e0%25a5%258d https://sarbakhabar.com/archives/463#respond Sat, 10 Oct 2020 16:00:12 +0000 https://sarbakhabar.com/?p=463 आश्विन २४, काडमाडौं । टोखा नगरपालिका वडा नं. ८ स्थित जालपा पुस्तकालयले आज एक कार्यक्रम गरि आफ्नो मुखपत्र “जालपा” विमोचन गरेको हो । टोखा

The post जालपा पुस्तकालयको मुखपत्र “जालपा” विमोचन सम्पन्न appeared first on Sarba Khabar.

]]>
आश्विन २४, काडमाडौं । टोखा नगरपालिका वडा नं. ८ स्थित जालपा पुस्तकालयले आज एक कार्यक्रम गरि आफ्नो मुखपत्र “जालपा” विमोचन गरेको हो ।

टोखा नगरपालिका वडा नं. ८ मा रहेको प्यारामाउन्ट एकेडेमीमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी, टोखा न.पा वडा नं ८ का वडाअध्यक्ष केशब बहादुर खत्री, पुस्तकालयका अध्यक्ष नर बहादुर बि.सी. लगायतले संयुक्त रुपमा उक्त मुखपत्र विमोचन गरेका थिए ।

मुखपत्र विमोचन पश्चात बोल्दै नगरप्रमुख प्रकाश अधिकारीले पुस्तकालयका पदाधिकारीहरुलाई धन्यवाद दिँदै टोखा नगरपालिकामा स्थापना भएका पुस्तकालयले आम मानिसमा पारेको सकारात्मक प्रभावको चर्चा गर्दै आफ्ना नागरिकलाई शैक्षिक जागरण गर्नमा नगरपालिकाको तर्फबाट सदैव सहयोग रहने विश्वास समेत दिलाएका थिए ।

नेपालीहरुको महान पर्वहरुको पूर्वसन्धयामा आयोजीत उक्त कार्यक्रममा उपस्थित अतिथीहरुले वडा दशैँ, तिहार, छठ पर्व, नेपाल संवतको शुभकामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा पुस्तकालयका अध्यक्ष नर बहादुर बि.सीले पुस्तकालय व्यवस्थापन, तथा मुखपत्र प्रकाशन गर्ने क्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।

The post जालपा पुस्तकालयको मुखपत्र “जालपा” विमोचन सम्पन्न appeared first on Sarba Khabar.

]]>
https://sarbakhabar.com/archives/463/feed 0
चन्द्रविन्दु स्कुलका बालबालिकाले मृगौलापिडितलाई गरे सहयोग https://sarbakhabar.com/archives/459?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259a%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a6%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a6%25e0%25a5%2581-%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%2595%25e0%25a5%2581%25e0%25a4%25b2%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%25ac%25e0%25a4%25be%25e0%25a4%25b2 https://sarbakhabar.com/archives/459#respond Mon, 14 Sep 2020 13:06:04 +0000 https://sarbakhabar.com/?p=459 भाद्र २९, काठमाडाैँ । टाेखा नगरपालिका वडा न ५ मा रहेको चन्द्रविन्दु स्कुलका बालबालिकाले मृगौला पिडित रवि रसाईलीलाई रु १०,०००।— सहयोग गरेका छन् ।

The post चन्द्रविन्दु स्कुलका बालबालिकाले मृगौलापिडितलाई गरे सहयोग appeared first on Sarba Khabar.

]]>
भाद्र २९, काठमाडाैँ । टाेखा नगरपालिका वडा न ५ मा रहेको चन्द्रविन्दु स्कुलका बालबालिकाले मृगौला पिडित रवि रसाईलीलाई रु १०,०००।— सहयोग गरेका छन् ।

साधारणतया बालदिवसमा बालबालिकालाई जम्मा गर्ने, गोष्ठि गर्ने, रिवन काट्ने , बत्ति बाल्ने जस्ता औपचारिक कार्यक्रममा ठुलो धनरासि खर्च गर्ने प्रचलन भएतापनि आफ्नै स्कुलबाट एस.इ.इ पास गरेका १९ बर्षिय रवि रसाइलीको विगत डेढ बर्ष देखि दुवै मृगौलाले काम नगर्ने भएपछि लामो समयदेखि डायलासीस गर्दै आएको र खानलाई समेत धौ धौ परिरहेको खबर सर्वखबरमा प्रकाशित भएपछि उनिहरुले बालदिवसको अवसर पारेर प्रत्येक दिन एक एक रुपैया संकलन गरेर जम्मा भएको रकम पिडित रवि रसाईलीलाई हस्तान्तरण गरेका हुन् ।

यस्तो मानविय कार्य गर्ने प्रेरणा कसरी पाउनुभयो ? भनेर बाल क्लवका अध्यक्ष सविता पाण्डेलाई सोध्दा बुबाआमाले दिनुभएकोे संस्कार र मानविय कार्य सिकाउने हाम्रो स्कुलका सरहरुको प्रेरणाले गर्दा खाजा खाने पैसाबाट प्रत्येक दिन एक एक रुपैँया जम्मा गर्दै गरेको र सोही रकम हस्तान्तरण गरेको बताउनुभयो ।

The post चन्द्रविन्दु स्कुलका बालबालिकाले मृगौलापिडितलाई गरे सहयोग appeared first on Sarba Khabar.

]]>
https://sarbakhabar.com/archives/459/feed 0
दुई हजारमै पीसीआर परीक्षण https://sarbakhabar.com/archives/456?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a6%25e0%25a5%2581%25e0%25a4%2588-%25e0%25a4%25b9%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a4%25ae%25e0%25a5%2588-%25e0%25a4%25aa%25e0%25a5%2580%25e0%25a4%25b8%25e0%25a5%2580%25e0%25a4%2586%25e0%25a4%25b0-%25e0%25a4%25aa%25e0%25a4%25b0%25e0%25a5%2580%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b7 https://sarbakhabar.com/archives/456#respond Sun, 13 Sep 2020 15:07:41 +0000 https://sarbakhabar.com/?p=456 भाद्र २८, काठमाडौं । सरकारले सरकारी र निजी सबै ल्याबमा गरिने कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अबदेखि   दुई हजार रुपैयाँमा पीसीआर टेष्ट

The post दुई हजारमै पीसीआर परीक्षण appeared first on Sarba Khabar.

]]>
भाद्र २८, काठमाडौं । सरकारले सरकारी र निजी सबै ल्याबमा गरिने कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अबदेखि   दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो भने पछिल्लो समय त्यसलाई घटाएर ४ हजार ४ सय रुपैयाँ बनाइएको थियो ।

 

The post दुई हजारमै पीसीआर परीक्षण appeared first on Sarba Khabar.

]]>
https://sarbakhabar.com/archives/456/feed 0
९ सय २ संक्रमित थपिए, २ हजार २ सय ८७ घर फर्किए https://sarbakhabar.com/archives/450?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a5%25af-%25e0%25a4%25b8%25e0%25a4%25af-%25e0%25a5%25a8-%25e0%25a4%25a5%25e0%25a4%25aa%25e0%25a4%25bf%25e0%25a4%258f-%25e0%25a5%25a8-%25e0%25a4%25b9%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%25b0-%25e0%25a5%25a8-%25e0%25a4%25b8%25e0%25a4%25af-%25e0%25a5%25ae%25e0%25a5%25ad-%25e0%25a4%2598%25e0%25a4%25b0-%25e0%25a4%25ab https://sarbakhabar.com/archives/450#respond Tue, 08 Sep 2020 10:40:59 +0000 https://sarbakhabar.com/?p=450 भाद्र २३, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमका अनुसार आज 

The post ९ सय २ संक्रमित थपिए, २ हजार २ सय ८७ घर फर्किए appeared first on Sarba Khabar.

]]>
भाद्र २३, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमका अनुसार आज  स‌ंक्रमण मुक्त भई २ हजार २ सय ८७ सना डिस्चार्ज भएका छन् ।

यससँगै देशभर कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

The post ९ सय २ संक्रमित थपिए, २ हजार २ सय ८७ घर फर्किए appeared first on Sarba Khabar.

]]>
https://sarbakhabar.com/archives/450/feed 0
भागवत वाणीद्वारा क्यान्सर पिडितलाई सहयोग संकलन https://sarbakhabar.com/archives/447?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ad%25e0%25a4%25be%25e0%25a4%2597%25e0%25a4%25b5%25e0%25a4%25a4-%25e0%25a4%25b5%25e0%25a4%25be%25e0%25a4%25a3%25e0%25a5%2580%25e0%25a4%25a6%25e0%25a5%258d%25e0%25a4%25b5%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a4%25be-%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25b8 https://sarbakhabar.com/archives/447#respond Mon, 07 Sep 2020 04:55:37 +0000 https://sarbakhabar.com/?p=447 भाद्र २२, काठमाडौं । भागवात वाणी ज्ञान सरोवरले ब्लड क्यान्सर पिडित शिवराम कुँइकेलको सयोगार्थ सहयोग संकलन अभियान सुरु गरेको छ । चितवनको देवघाट वेदाङ्ग

The post भागवत वाणीद्वारा क्यान्सर पिडितलाई सहयोग संकलन appeared first on Sarba Khabar.

]]>
भाद्र २२, काठमाडौं । भागवात वाणी ज्ञान सरोवरले ब्लड क्यान्सर पिडित शिवराम कुँइकेलको सयोगार्थ सहयोग संकलन अभियान सुरु गरेको छ ।
चितवनको देवघाट वेदाङ्ग संस्कृत गुरुकुलमा कक्षा १० मा पढ्दै गर्दा ब्लड क्यान्सरले थलिएका नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नं. ४ का १७ बर्षिय कुँइकेल हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका छन् । कलिलै उमेरमा क्यान्सर जस्तो जटिल रोगबाट थलिएका उनको उपचारमा आर्थिक अभावले समस्या सिर्जना हुँदै गएपछि उनका बुबा भरत प्रसाद कुँइकेलको अनुरोधमा भागवत वाणी ज्ञान सरोवर नामक फेसबुक पेँजबाट नियमित सञ्चालन हुँदै आएको धार्मिक प्रश्नोत्तर कार्यक्रममार्फत कार्यक्रम सञ्चालक ज्यो. पण्डित वरदान थपलियाले सहयोगको अपिल गरेका थिए । कार्यक्रमको १२४ औँ श्रृङ्खलाबाट सुरु गरिएको उक्त अभियानमा सोही दिनको कार्यक्रममानै सहभागीहरुका साथै देशविदेशबाट समेत गरी १ लाख ५० हजार भन्दा बढी सहयोग रकमको प्रतिबद्धता आएको र संकलन समेत भइरहेको उक्त कार्यक्रम सञ्चालक तथा सहयोग संकलनका अभियन्ता पण्डित वरदान थपलियाले सर्वखबर लाई जानकारी गराए ।

सहयोगको लागिः

जनार्दन कुँइकेल ९८५११३६०३९
वरदान थपलियाः ९८४१६७९२५५

The post भागवत वाणीद्वारा क्यान्सर पिडितलाई सहयोग संकलन appeared first on Sarba Khabar.

]]>
https://sarbakhabar.com/archives/447/feed 0