साउन २१, काठमाडौं । कोरोना संक्रमणका कारण काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत एक महिलाको अाज निधनभएको छ ।
निमोनियाका साथै स्क्रब टाइफस समेतको समस्या रहेको सर्लाही मलंगवा घर भएकी ती महिलाकाे उपचारका क्रममा निधन भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले बताउनुभयो ।