देशकै बा बन्ने मौका नगुमाउनुस के पि बा 

पृथ्विनारायण शाहाले आर्जेको यो मुलुक । मुलुक ऐकिकरण पश्चात् सबै जात जाति धर्म सस्कृतिलाई बचाउने प्रणका साथ बिजय भएर साना देशलाई आधिपत्य जमाउनुको साटो बरु त्याहाको धर्म सस्कृतिलाई बचाएर एउटा राम्रो उदाहरण बने र त्यति बेलाका राजा रजौटाले पनि हार भन्दा पनि छहारिको महसुस गरे । युद्द हो अलिकति तलमाथि त भयो होला तर आफ्नो सांराज्य फैलाएर आफ्नै कुरो लागू भने गरेनन् । काठमाण्डौ

शिव कैलाश कला मन्दिरले पायाे अवार्ड

६ वैशाख काठमाडाैं । साउथ एसियन रिजिनल कन्ट्रि ब्रिरिलाइन्स अवार्ड एण्ड कल्चर प्रोग्राममा शिव कैलाश कला मन्दिरले अवार्ड पाएकाे छ ।  पुर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोईराला प्रमुख अथितिका रुपमा रहेकी उक्त अवार्ड कार्यक्रममा   विशिष्ठ अतिथिमा भारतीय पार्टीका नेता डा दिनेश उपाध्याय रहेका थिए ।अवार्ड कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आर्ट एण्ड कल्चर

खै कसले बचाइदेला याे देश ?

खै कसले बचाई देला यो देश एक जना डिग्री होल्डर विद्धान मित्र संग भेट भयो , अब त केहि गरौ न यो समाज यस्तो हालतमा रहनुमा हामी पनि दोषी छौ त । हामी त्यो दोस पखाल्न सक्छौ । कसरी उसले मलाई प्रश्न गर्यो । आज सम्म हामीले जुन पाटी भनेर लाग्यौ यो अबस्था कहिले परिवर्तन भएन । जनता जहिले पनि पिडामा यो अबस्था परिवर्तन गर्न नसके पनि परिवर्तन अहिले नभए पनि हामीले गोरेटो कोर्न सक्छौ भविष्यका लागी ।