wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/gajengux/sarbakhabar.com/wp-includes/functions.php on line 6114The post निशेधाज्ञा जारी भएपनि उपत्यकामा संक्रमण बढ्दाे, आजै भेटीए ३ सय ७७ जना appeared first on Sarba Khabar.
]]>नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज एकैपटक हालसम्मकै धेरै ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
The post निशेधाज्ञा जारी भएपनि उपत्यकामा संक्रमण बढ्दाे, आजै भेटीए ३ सय ७७ जना appeared first on Sarba Khabar.
]]>The post देशभर ७ सय ४३ थपिए, उपत्यकामा मात्र २ सय २४ appeared first on Sarba Khabar.
]]>भाद्र ८, काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार २ सय ३४ परिक्षणमा देशभर ७ सय ४३ जना संक्रमित भेटिएका छन् । जसमध्ये २ सय २४ संक्रमित उपत्यकाका हुन्। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमित को संख्या कुल ३२ हजार ६सय ७८ पुगेको छ । जसमध्ये आज १ सय ७५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म १८ हजार ८ सय ६ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् ।
यसैगरि आज थप ८ जनाकाे निधन भई मृतकको संख्या १५७ पुगेको छ ।
The post देशभर ७ सय ४३ थपिए, उपत्यकामा मात्र २ सय २४ appeared first on Sarba Khabar.
]]>The post औपचारिकता निभाउँदा संक्रमण बढेको छ, नो भन्न सिकौँ appeared first on Sarba Khabar.
]]>भाद्र ७, काठमाडाैँ । औपचारिकता निभाउँदा र अरुले के भन्लान् भनेर अनिच्छापूर्वक सामाजिक गतिविधिमा सहभागी हुने हाम्रो बानीले कोरोना संक्रमण बढिरहेको पाटोलाई हामीले बिर्सिनुहुँदैन |
– चाडपर्वमा आफन्त नबोलाउँदा वा आफन्तको घरमा नजाँदा के भन्लान् ? के सोच्लान् ? पीर मान्ने हुन् कि ? भनेर हामी आफ्नो इच्छाविपरित चाडपर्व मनाउने गरेका छौं | यो सोंच महामारीको समयमा आत्मघाती सोंच हो | तिजको दर खान बोलाएका ब्यक्ति नै संक्रमित रहेको हामीले संचारमाध्यममार्फत सुनेका छौँ |
– आफन्त वा चिनजान भएका व्यक्तिको मृत्यु भयो भने मलामी नगए के सोच्लान ? भनेर मुख देखाउन भएपनि जाने औपचारिकताको कारण वीरगंज, बुटवल लगायतका धेरै ठाउँमा मलामीहरू संक्रमित भएका समाचार हामीले सुनेका छौं |
– आफन्तलाई लामो समय भेट नगर्दा किन आएन भन्छन् भनेर भेट्न जाँदा संक्रमण आदानप्रदान भएका धेरै घटना छन् |
– पहिले जमघट गर्ने, सरसहयोग गर्ने तथा आउजाउ गर्ने आफन्त तथा साथीहरुलाई यसो भेट्न पर्यो भनेर जाँदा संक्रमण सरेका घटना हाम्रो समाजमा धेरै छन् |
– आफन्त वा छिमेकी बिरामी भएको बेला घरमा वा अस्पतालमा भेट्न नगए के सोच्लान् ? भनेर बिरामीको घर वा भर्ना भएको अस्पताल गएपछि संक्रमित हुने सम्भावना बढी हुन्छ |
– हाम्रा बिभिन्न संस्कारमा पटकपटक भेट गर्नुपर्ने प्रचलन छन् | ती प्रचलनमा सहभागी नभए के भन्लान् भनेर भेट्न जाँदा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ |
– टोलमा हुने बैठक तथा भेलामा यस्सो मुख देखाएर आउँछु भन्दा संक्रमण सारासार भएका घटना हाम्रो समाजमा भइरहेका छन् |
– बैठक, छलफल आदिमा मास्क लगाएर बस्ने तर मास्क खोलेर चिया, पानी तथा खाजा खाने प्रचलन जोखिमपूर्ण हुन्छ | त्यसैले बैठकमा चिया, खाजा तथा पानी खाने गल्ती गर्नुहुँदैन |
– संगै फोटो खिच्दा मास्क खोल्ने, दुरी कायम नगर्ने तथा प्रत्येक जनाको मोबाइलबाट फोटो खिच्ने साइकल पुरा गर्दा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ | यस्तो गतिबिधि महामारीको समयमा नगरौं |
– मिडियाले अन्तर्वार्ताको लागि स्टुडियोमा बोलाउँदा मन नलागि नलागि जाने तथा भेन्टिलेसन नभएको स्टुडियोमा लामो समय मास्क खोलेर तथा नजिकै बसेर चिच्याइ चिच्याइ बोल्दा संक्रमण हुने सम्भावना धेरै हुन्छ | प्रविधिको प्रयोग सबैभन्दा सुरक्षित उपाय हो |
– जन्म, न्वारान, पास्नी, ब्रतबन्ध, बिबाह, मृत्यु आदि नियमित प्रक्रिया हुन् | यो प्रक्रियामा हाम्रो उपस्थिति अनिबार्य हुँदैन | तर हामीले अनिबार्य ठान्छौं | यो भ्रमबाट महामारीको समयमा मुक्त भएर टेलिफोन तथा इन्टरनेटको प्रयोग गर्दा दुवै पक्ष सुरक्षित हुन्छौं |
– जग पुजा, घरपुजालगायतका औपचारिकतामा हामी भौतिक रुपमा उपस्थित हुन जरुरी छैन |
– हामी नेपालीमा ‘हुँदैन’ ‘नो’ , ‘ आउन सक्दिन आदि स्पष्ट रुपमा भन्ने चलन छैन | ‘हेरौंला’ , ‘ सकभर कोसिस गर्छु’ , ‘ केहि इमर्जेन्सी नपरे आउँछु’ जस्ता दोधारे उत्तर दिएर हामीले आफैलाई अप्ठ्यारोमा पार्ने काम गर्छौं | जे हो त्यहि भन्ने हो भने अर्को पक्षको पनि अपेक्षा हुँदैन, आफुलाई पनि दवाव खेप्नु पर्दैन |
.
यो महामारीको समयमा औपचारिकता निभाउने तथा अर्को पक्षको जोखिमलाई बुझेर पाहुना नबोलाउने, नजाने तथा टेलिफोन र इन्टरनेटको माध्यमबाट सुख दु:ख, आशिर्वाद, शुभकामना, बधाई, स्वास्थ्य लाभ, दु:ख प्रकट आदि गरौँ | को संक्रमित छ, को छैन भन्ने कुरा निधारमा लेखिएको हुँदैन | तसर्थ महामारीको अबधिमा आफ्नो मनको राजा बनौँ, कसैले कसैलाई बाध्य नपारौँ तथा औपचारिकता निभाउने काम नगरौँ |
वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे काे फेसबुक वालबाट जस्ताकाे तस्तै
The post औपचारिकता निभाउँदा संक्रमण बढेको छ, नो भन्न सिकौँ appeared first on Sarba Khabar.
]]>The post देशभर १ हजार १६ थपिए, काठमाडौंमा मात्र २ सय ६ appeared first on Sarba Khabar.
]]>आज उपत्यकामा मात्र २ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
The post देशभर १ हजार १६ थपिए, काठमाडौंमा मात्र २ सय ६ appeared first on Sarba Khabar.
]]>The post उपत्यकामा आजसम्मकै धेरै एकैदिन १७२ जनामा संक्रमण पुष्टि appeared first on Sarba Khabar.
]]>साउन ३२, काठमाडाैं । वितेकाे २४ घण्टामा गरिएकाे १२२७४ परीक्षणमा देशभर ६४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभरमा कोरोना संक्रमणबाट १३४ जना निको भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या भने १७ हजार ३३५ रहेको छ ।
आजै नेपालमा थप २ जनाकाे काेराेना संक्रमणका कारण निधन भएकाे छ । निधन हुनेमा पर्साका एक पुरूष र मोरङका एक महिला रहेका छन् । अहिलेसम्म १०४ जना काेराेना संक्रमितकाे निधन भइसकेकाे छ ।
The post उपत्यकामा आजसम्मकै धेरै एकैदिन १७२ जनामा संक्रमण पुष्टि appeared first on Sarba Khabar.
]]>The post निजी अस्पातालले बीस प्रतिशत बेड कोभिड व्यवस्थापनमा छुट्याउनुपर्ने appeared first on Sarba Khabar.
]]>नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै उपत्यका लगायत घनाबस्ती भएका जिल्लाका शहरहरुमा संक्रमण बढ्दै गएको र अस्पतालहरुमा बेड अभाव हुँदै गएको भन्दै निजी अस्पतालहरुलाई समेत बीस प्रतिशत बेड कोभिड संक्रमितहरुको व्यवस्थापनमा छुट्याउन भनेको हो ।
साथै अस्पतालहरुमा भर्ना भई उपचार गराइरहेका बिरामीहरुलाई कोभिड पोजेटिभ देखिएपछि सोको व्यवस्थापन समेत हव अस्पतालको संयोजनमा सोही अस्पतालमा गर्न र रिफर गर्नुपर्ने अवस्था आएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा मात्र रिफर गर्न समेत भनिएको छ ।
The post निजी अस्पातालले बीस प्रतिशत बेड कोभिड व्यवस्थापनमा छुट्याउनुपर्ने appeared first on Sarba Khabar.
]]>The post आज देशभर भेटिए ६३८ जना काेराेना संक्रमित appeared first on Sarba Khabar.
]]>मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । जसमध्ये आज १ सय ७१ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म १६ हजार ६ सय ६४ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् भने मृतकको संख्या ८३ पुगेको छ ।
The post आज देशभर भेटिए ६३८ जना काेराेना संक्रमित appeared first on Sarba Khabar.
]]>The post भाेलीदेखि जाेर बिजाेर लागु appeared first on Sarba Khabar.
]]>काठमाडाैं उपत्यका लगायत देशैभर काेराेना ( काेभिड १९ ) काे संक्रमण बढेकाे र त्यसकाे राेकथामकाे लागी भन्दै नेपाल सरकार, गृह मन्त्रालयले अाज एक विज्ञप्ती जारी गरी २०० भन्दा बढि सक्रिय केश भएकाे जिल्लामा जाेर बिजाेर प्रणाली लागु गरेकाे हाे । साथै नेपाल सरकारकाे निणर्य बमाेजिम अावागमन अनुमति पाएका व्यक्ति बाहेक हुने अावागमनलाइ राेक्नुका साथै हाेटल, रेस्टुरेण्टमा हुने सामूहिक भाेज , पार्टी, सेमिनार वा अन्य गतिबिधी समेत निषेध गरिएकाे विज्ञप्तिमा जनाइएकाे छ ।
The post भाेलीदेखि जाेर बिजाेर लागु appeared first on Sarba Khabar.
]]>The post काठमाडाैंकाे बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एककाे निधन appeared first on Sarba Khabar.
]]>निमोनियाका साथै स्क्रब टाइफस समेतको समस्या रहेको सर्लाही मलंगवा घर भएकी ती महिलाकाे उपचारका क्रममा निधन भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले बताउनुभयो ।
The post काठमाडाैंकाे बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एककाे निधन appeared first on Sarba Khabar.
]]>The post स्वाब संकलन गर्न १५ अस्पताल appeared first on Sarba Khabar.
]]>The post स्वाब संकलन गर्न १५ अस्पताल appeared first on Sarba Khabar.
]]>