Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/gajengux/sarbakhabar.com/wp-includes/functions.php on line 6114

Warning: Cannot modify header information - headers already sent by (output started at /home4/gajengux/sarbakhabar.com/wp-includes/functions.php:6114) in /home4/gajengux/sarbakhabar.com/wp-includes/feed-rss2.php on line 8
शिक्षा – Sarba Khabar https://sarbakhabar.com सबैकाे खबर, सबैका लागि Fri, 28 Jan 2022 15:42:39 +0000 en-CA hourly 1 https://wordpress.org/?v=6.7.1 प्याब्सन टोखा नगर कार्यसमितिले बुझायो ज्ञापन पत्र, सुरक्षा मापदण्डसहित विद्यालय खोल्न जोड https://sarbakhabar.com/archives/502?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25ac%25e0%25a5%258d%25e0%25a4%25b8%25e0%25a4%25a8-%25e0%25a4%259f%25e0%25a5%258b%25e0%25a4%2596%25e0%25a4%25be-%25e0%25a4%25a8%25e0%25a4%2597%25e0%25a4%25b0-%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25b8 https://sarbakhabar.com/archives/502#respond Fri, 28 Jan 2022 15:27:03 +0000 https://sarbakhabar.com/?p=502 १४ माघ, काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) टोखा नगर कार्यसमितिले आज टोखा नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । कोरोना

The post प्याब्सन टोखा नगर कार्यसमितिले बुझायो ज्ञापन पत्र, सुरक्षा मापदण्डसहित विद्यालय खोल्न जोड appeared first on Sarba Khabar.

]]>
१४ माघ, काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) टोखा नगर कार्यसमितिले आज टोखा नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । कोरोना माहामारिको कारण देखाई बन्द गरिएको बिद्यालयहरु स्वास्थ्यको सम्पुर्ण मापदण्ड अपनाइ सञ्चालनमा ल्याउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

प्याव्सन टोखाका अध्यक्ष टंक कुमार चापागाइले सबै कुरा खुल्ला राखेर शैक्षिक संस्था बन्द गर्नुको कुनै अर्थ नरहने भन्दै पठनपाठनबाट टाढा हुँदा विद्यार्थीमा पर्न जाने मानसिक असर र शैक्षिक स्तरमा आउने समस्यालाइ दृष्टिगत गर्दै यथासक्य छिटो स्वास्थ्य मापदण्डको पालना गरि विद्यालय खेल्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले सुरक्षाका उपाय अवलम्वन गरेर विद्यालय खोल्नु पर्नेमा विद्यालय बन्द गरेर राज्यबाट शिक्षा क्षेत्रमा भयङ्कर गल्ती गर्ने काम भइरहेको आरोप लगाउनु भयो ।
सर्वखबरलाई प्राप्त ज्ञापन पत्रमा भनिएको छ नेपाल सरकारले कोरोना रोकथाम तथा त्यसको लागि गरिएको पहलहरुमा प्याब्सन सदैब सहयोग गर्न तयार रहेको जानकारि गराउँदै हाल छिटो भन्दा छिटो कोरोना खोप तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाई विद्यालय खोल्न माग गरेको ज्ञापनपन पत्रमा उल्लेख छ ।

ज्ञापनपत्र प्याब्सन टोखाका अध्यक्ष टंक कुमार चापागाइको नेतृत्वमा गएको पदाधिकारी सहितको टोलीले टोखाका नगर प्रमूख प्रकाश अधिकारी र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतमलाई बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख अधिकारीले कोभिडले शिक्षा क्षेत्रमा पारेको प्रभावको अध्ययन र समस्या समाधानको लागि तत्कालै शाखा प्रमुख बाबुराम गौतमको अध्यक्षतामा एक कार्यदल गठन गरि कार्यदलले दिने सल्लाह र सुझाव अनुसार अघि बढ्ने कुरा नगर प्रमुख अधिकारीले बताउनुभयो ।

The post प्याब्सन टोखा नगर कार्यसमितिले बुझायो ज्ञापन पत्र, सुरक्षा मापदण्डसहित विद्यालय खोल्न जोड appeared first on Sarba Khabar.

]]>
https://sarbakhabar.com/archives/502/feed 0
मदन भण्डारी फाउन्डेशनको आयोजनामा ७ दिने पत्रकारिता तालिम सम्पन्न https://sarbakhabar.com/archives/216?utm_source=rss&utm_medium=rss&utm_campaign=madanbhandari https://sarbakhabar.com/archives/216#respond Sat, 08 Aug 2020 16:30:58 +0000 https://sarbakhabar.com/?p=216 साउन २४, काठमाडौं । मदन भण्डारी फाउन्डेशन काठमाडौ जिल्ला कमिटीको आयोजनामा सुशासन र संवृद्धिका लागि संचार विषयक ७ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ

The post मदन भण्डारी फाउन्डेशनको आयोजनामा ७ दिने पत्रकारिता तालिम सम्पन्न appeared first on Sarba Khabar.

]]>
साउन २४, काठमाडौं । मदन भण्डारी फाउन्डेशन काठमाडौ जिल्ला कमिटीको आयोजनामा सुशासन र संवृद्धिका लागि संचार विषयक ७ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।

काठमाडौं जिल्लाका बुढानिलकण्ठ, टोखा र तारकेश्वर नगरपालिकाका प्रत्येक वडाबाट २० देखि २५ बर्ष उमेर समूहका युवाहरुको सहभागिता रहेको उक्त तालिममा पत्रकारिता विषयका विज्ञहरु  डा. कुन्दन अर्याल, डा. महेन्द्र विष्ट, गोपाल खनाल, प्रकाश सिलवाल, राजेन्द्र अर्याल, गोकुल घर्ती, घनश्याम कोइराला, रामशरण प्याकुरेल, कविता अधिकारी, कविता थापा, यशोदा अधिकारी लगायतले पत्रकारिता, लेखन शैलि, रेडियो, टेलिभिजन, अनलाईन पत्रकार आचारसंहिता लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

सूचना प्रविधिको युगमा युवाहरुलाई पत्रकारिताको ज्ञान प्रदान गर्दै नेत्रित्व विकाश गर्न तालिम आयोजना गरिएको तालिम व्यवस्थापनका संयोजक इन्द्रबहादुर महर्जनले बताए ।

काठमाडौं जिल्लाका १३८ ओटै वडाका युवाहरुलाई पत्रकारिता तालिम प्रदान गर्ने अभियान प्रयोगात्मक र सैदान्तिक गरेर ९० दिन संचालन हुने जानकारी दिँदै मदन भण्डारी फाउन्डेशन काठमाडौंका अध्यक्ष दिपक निरौलाले दोस्रो चरणको तालिम साउन २६ गतेबाट कलंकीमा सुरु हुने बताए ।

विभिन्न विषयहरुमा स्थलगत अध्ययन सहित गरिएको उक्त तालिमले पत्रकारिता र नेत्रित्व विकाश सम्बन्धि महत्वपूर्ण आधारभूत ज्ञान र सिप प्रदान गरेको तालिमका सहभागी मदन भण्डारी फाउन्डेशन टोखा नगरकमिटीका अध्यक्ष बेखा नारायण डंगोलले बताए । उक्त तालिम काठमाण्डौंको बसुन्धरा मा रहेको बसुन्धरा ब्याङ्केटमा साउन १८ गतेदेखि २४ गतेसम्म संचालन भएको थियो।

                       

The post मदन भण्डारी फाउन्डेशनको आयोजनामा ७ दिने पत्रकारिता तालिम सम्पन्न appeared first on Sarba Khabar.

]]>
https://sarbakhabar.com/archives/216/feed 0
विद्यालय तहका प्राटिक्स बुकको बिक्री वितरणमा रोक https://sarbakhabar.com/archives/139?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25a6%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a4%25af-%25e0%25a4%25a4%25e0%25a4%25b9%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%259f%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b8 https://sarbakhabar.com/archives/139#respond Mon, 27 Jul 2020 14:43:54 +0000 https://sarbakhabar.com/?p=139 काठमाडौं । सरकारले विद्यार्थीहरुलाई उपयोगी मानिएको प्राटिक्सबुक तथा प्रश्नपत्रको संगालोको बिक्री वितरणमा रोक लगाएको छ । सरकारले प्राटिक्सबुक, प्रश्नपत्रहरुको संगालोलगायतका सामग्रीहरु छपाइ तथा बिक्री

The post विद्यालय तहका प्राटिक्स बुकको बिक्री वितरणमा रोक appeared first on Sarba Khabar.

]]>
काठमाडौं । सरकारले विद्यार्थीहरुलाई उपयोगी मानिएको प्राटिक्सबुक तथा प्रश्नपत्रको संगालोको बिक्री वितरणमा रोक लगाएको छ । सरकारले प्राटिक्सबुक, प्रश्नपत्रहरुको संगालोलगायतका सामग्रीहरु छपाइ तथा बिक्री वितरण गर्न रोक लगाएको हो ।

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६ मा यस्तो व्यवस्था गरेको हो । निर्देशिकाको परिच्छेद–९को पाठ्यसामग्री व्यवस्थापन तथा मूल्यांकन सम्बन्धी व्यवस्थाको २५ को ६ मा यस्ता सामग्री विद्यार्थीका लागि प्रयोग गर्ने प्रयोजनका लागि स्वीकृत प्रदान नगरिने उल्लेख छ ।

यो निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको भन्दै अब स्वीकृति प्राप्त नभएका यस्ता सामग्रीहरु प्रकाशन गर्न, बिक्रीवितरण गर्न र विद्यार्थीलाई खरिद गर्न लगाउन नपाइने  पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराइले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ कार्तिक २० गते गरेकाे  सोही निर्णयकाआधारमा केन्द्रले निर्देशिका संशोधन गरेको हो । सरकारले यसअघि नै परीक्षा लक्षित गेसपेपर र गाइडहरुमाथि प्रतिबन्ध लगाएको थियो ।

The post विद्यालय तहका प्राटिक्स बुकको बिक्री वितरणमा रोक appeared first on Sarba Khabar.

]]>
https://sarbakhabar.com/archives/139/feed 0