समाचार स्वास्थ्य २१ श्रावण २०७७, बुधबार ०९:५४ स्वाब संकलन गर्न १५ अस्पताल Posted By: Sarba Khabar 0 Commentश्रावण २१, काठमाडाैं । काेराेना संक्रमणकाे शंकास्पद बिरामीकाे स्वाब संकलन गर्नका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाैं उपत्यकाकाे १५ अस्पताल ताेकेकाे छ ।