समाचार १५ भाद्र २०७७, सोमबार १४:१८ काेभिड १९ परिक्षण शुल्क ४ हजार ४ सय Posted By: Sarba Khabar 0 Commentभाद्र १५ काठमाडाैं । अब स-शुल्क काेभिड -१९ काे पि.सी.आर परिक्षण गर्ने प्रयाेगशालाहरुले काेभिड परिक्षणबापतकाे शुल्क अधिकतम ४ हजार ४ सय मात्र लिन पाउने भएका छन् ।यसअघि काेभिड १९ परिक्षण शुल्क ५ हजार ५ सय ताेकिएकाे थियाे ।हेर्नुहाेस् सूचना ।