समाचार २ भाद्र २०७७, मंगलवार २३:११ काठमाडाैंमा भाद्र ३ गते राति १२ बजेदेखि १० गतेसम्म निशेधाज्ञा Posted By: Sarba Khabar 0 Commentभाद्र २ काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले बढ्दाे काेराेना संक्रमणलाइ ध्यानमा राख्दै यहि भाद्र ३ गते राति १२ बजेदेखि १० गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेकाे छ । हेर्नुहाेस् सूचना