काठमाडाैंमा भाद्र ३ गते राति १२ बजेदेखि १० गतेसम्म निशेधाज्ञा

भाद्र २ काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले बढ्दाे काेराेना स‌ंक्रमणलाइ ध्यानमा राख्दै यहि भाद्र ३ गते राति १२ बजेदेखि १० गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेकाे छ ।

 

हेर्नुहाेस् सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *