स्वास्थ्य १६ श्रावण २०७७, शुक्रबार १०:३१ उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना Posted By: Sarba Khabar 0 Comment१६ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।संक्रमण देखिएकामध्ये काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।