उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना

१६ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण देखिएकामध्ये काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *