काेभिड १९ परिक्षण शुल्क ४ हजार ४ सय

भाद्र १५ काठमाडाैं । अब स-शुल्क काेभिड -१९ काे पि.सी.आर परिक्षण गर्ने प्रयाेगशालाहरुले काेभिड परिक्षणबापतकाे शुल्क अधिकतम ४ हजार ४ सय मात्र लिन पाउने भएका छन् ।

यसअघि काेभिड १९ परिक्षण शुल्क ५ हजार ५ सय ताेकिएकाे थियाे ।

हेर्नुहाेस् सूचना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *