काठमाडाैंकाे बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एककाे निधन

साउन २१, काठमाडौं । कोरोना संक्रमणका कारण  काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत एक महिलाको अाज निधनभएको छ ।

निमोनियाका साथै स्क्रब टाइफस समेतको समस्या रहेको सर्लाही मलंगवा घर भएकी ती महिलाकाे उपचारका क्रममा निधन भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *