९ सय २ संक्रमित थपिए, २ हजार २ सय ८७ घर फर्किए

भाद्र २३, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमका अनुसार आज  स‌ंक्रमण मुक्त भई २ हजार २ सय ८७ सना डिस्चार्ज भएका छन् ।

यससँगै देशभर कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *