लामो दूरीका यातायात असोज १ देखि सञ्चालनमा आउने

भाद्र १५, काठमाडौं । सरकारले  लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् । यसअघि भदौ १६ गतेदेखि  लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *