निशेधाज्ञाका कारण सुनसान काठमाडौं (हेर्नुहोस् तस्बिर)

भाद्र ४, काठमाडौं । उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा फैलिंदै गएपछि उपत्यकाका तिनै जिल्लाका प्रमुखहरुको संयुक्त बैठकपछि बुधबार राती १२ बजेदेखि जारि गरिएको निशेधाज्ञाका कारण उपत्यका लगभग ठप्प जस्तै भएको छ ।

सडकमा सवारी साधन अत्यन्त न्यून संख्यामा देखिएका छन् भने पैदलयात्रीहरु देखिएका छैनन् । विगतको लकडाउनमा मुख्य सडकमा मात्र देखिएको प्रभाव अहिलेको निशेधाज्ञामा भित्री सडक र पसलहरुसमेत सुनसान देखिएको छ । जारी निशेधाज्ञा आगामी भाद्र १० गते राती १२ बजेसम्म रहनेछ ।

 

तस्विर :  धर्म दत्त अर्याल / टिका राम तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *